बिर गणेशमान किकबक्सिङ्को टिम प्रथमलाई २लाख

साईन न्युज
7 days ago
517 views
0 comments
0 shares
बिर गणेशमान किकबक्सिङ्को टिम प्रथमलाई २लाख - Image 1

नेपाली मार्सलआर्टको सर्बाधिक नगद पुरस्कार रहेको बिर गणेशमान मेमोरियल खुल्ला किक बक्सिङ प्रतियोगिता पौष २५ देखी २७ सम्म हुने भएको छ।प्रतियोगीतामा टिम प्रथम, दोस्रो र तेस्रोलाई जनहि २ लाख, १ लाख र ५० हजार नगद पुरस्कार र ट्रफी प्रदान गरिने भएको छ।


त्यसै गरी प्रथम हुने खेलाडिले ३०हजार दितृय हुने खेलाडिले १५हजार र तृतिय हुने खेलाडिले ८हजार नगद सहित मडेल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सातौ संस्करणको यो प्रतियोगीतामा बिजेताले पाउने मेडल बिदेश बाट मगाईएको कुरा संयोजक बिनोद महर्जनले जनकारी गराएका छन्।नेपालमा हुने मार्सलआर्ट प्रतियोगीताहरु मध्य सबै भन्दा लोकप्रिय प्रतियोगीता मानिदै आएका छन्।२४गते बिहान देखी वाईङ्(तौल जोख्ने) सुरु हुनेछ भने प्रतियोगीता २५देखी २७गते सम्म संचालन हुनेछ।समापन समारोहमा बिभिनन संस्कृतिक कार्यक्रम पनी हुने कुरा यस कार्यक्रमका परिकल्पनाकार बागमति प्रदेश पुर्व खेलकुद मन्त्रीतथा प्रदेश सभा सदस्य माननिय मिन कृष्ण महर्जनले बताउनु भएको छ।



Share

Comments0

Please sign in to comment

No comments yet. Be the first to comment!