
- चामलमा ५८.८% वृद्धि
- १२०० को मासु १७००
- ग्यास सटेज, पाएपनि २५०० सम्म ।
- रु ८५ को चिनी रु १४० ।
- ५०% सम्म महंगी बृद्दी ।
- रोजगार सुन्य, उच्च बेरोजगार दर ।
- बिदेशिने युवाहरुको संख्या ईतिहास मै उच्च ।
- सेयर बजार ध्वस्त ।
- बैदेशिक हस्तक्षेप चरम बिन्दुमा ।
- बैदेशिक ऋण उच्च ।
- प्राकृतिक प्रकोपले नागरिकको जिउ धनमा ठुलो क्षती ।
अरु के के होलान ?