बज्रबाराहीमा बालक फेला; आफन्तको खोजी
585 views

ललितपुरको बज्रबाराही क्षेत्रमा सचिन बम्जन नाम बताउने एक बालक एक्लै भेटिएका छन्। बाटो बिराएको अवस्थामा फेला परेका उनलाई अहिले चापागाउँ प्रहरी चौकीमा सुरक्षित राखिएको छ।
यदि तपाईं यी बालक वा उनका अभिभावकलाई
ललितपुरको बज्रबाराही क्षेत्रमा सचिन बम्जन नाम बताउने एक बालक एक्लै भेटिएका छन्। बाटो बिराएको अवस्थामा फेला परेका उनलाई अहिले चापागाउँ प्रहरी चौकीमा सुरक्षित राखिएको छ।
यदि तपाईं यी बालक वा उनका अभिभावकलाई चिन्नुहुन्छ भने कृपया तुरुन्तै चापागाउँ प्रहरीमा सम्पर्क गरी सहयोग गरिदिनुहोला। बालकको परिवार पत्ता लगाउन यो सूचनालाई व्यापक बनाउन अनुरोध गरिएको छ।
समाचार स्रोत: पत्रकार प्रकाश थिङका