मंसिर महिनामा नेपाल प्रहरीद्वारा ४० करोड २५ लाख रुपैयाँ राजस्व संकलन
288 views

काठमाडौँ। नेपाल प्रहरीले आर्थिक वर्ष २०८२/०८३ को मंसिर महिनामा मात्रै कुल रु. ४० करोड २५ लाख ४९ हजार ९ सय ६५ राजस्व संकलन गरेको छ। विभिन्न अवैध गतिविधि नियन्त्रण र कानुनी कारबाहीका क्रममा यो रकम सरकारी कोषमा दाखिला गरिएको हो।
संकलित राजस्वको मुख्य विवरण:
अघिल्लो महिना (कात्तिक) को तुलनामा मंसिरमा राजस्व संकलनमा झन्डै ६२ प्रतिशतले वृद्धि भएको प्रहरीको तथ्याङ्कले देखाउँछ।
@shinenews