Updates

राष्ट्रिय सभा उम्मेदवार छनोटमा कांग्रेस महामन्त्रीद्वयको असहमति

साईन न्युज
136 views
राष्ट्रिय सभा उम्मेदवार छनोटमा कांग्रेस महामन्त्रीद्वयको असहमति
राष्ट्रिय सभा उम्मेदवार छनोटमा कांग्रेस महामन्त्रीद्वयको असहमति

पुस २३, २०८२

काठमाडौँ

राष्ट्रिय सभा सदस्यको उम्मेदवारी छनोटमा कांग्रेस महामन्त्रीद्वयले असहमति जनाएका छन् । महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापाले पार्टीभित्र उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि व्यक्त गरेका हुन् ।

शर्माले कार्यसम्पादन समितिको बैठक बहिष्कार गरेका छन् । उनी हिजोको बैठकमा पनि सहभागी थिएनन् । उनले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई टेलिफोन गरेर बैठकमा सहभागी नहुने जानकारी गराइसकेका थिए । त्यस्तै अर्का महामन्त्री थापाले भने बैठकमा फरक मत राखे ।

उनले उम्मेदवारी छनौट प्रक्रियाको निश्चित मापदण्ड पनि बनाउन नसक्ने र प्राचीन खालको ६०/४० को भागबण्डा गरेर उम्मेदवार छान्ने कामको साक्षी किनारा बन्न नसक्ने बतएका थिए ।


सन
Author:self

साईन न्युज

Published on January 7, 2026

More from

Related Posts