Updates

राष्ट्रियसभा निर्वाचन : महन्थ ठाकुर कांग्रेस, एमाले,जसपाको उमेदवार बन्दै

साईन न्युज
156 views
राष्ट्रियसभा निर्वाचन : महन्थ ठाकुर कांग्रेस, एमाले,जसपाको उमेदवार बन्दै
जनता समाजवादी पार्टी, नेपालले राष्ट्रियसभामा महन्थ ठाकुरलाई उमेदवार बनाउने भएको छ । जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच पार्टी एकताको निर्णय भइसकेको छ ।

काठमाडौं । बुधबार, पुस २३, २०८२


जनता समाजवादी पार्टी, नेपालले राष्ट्रियसभामा महन्थ ठाकुरलाई उमेदवार बनाउने भएको छ । जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबीच पार्टी एकताको निर्णय भइसकेको छ ।

ठाकुर लोसपाका अध्यक्ष हुन् । ठाकुरलाई उमेदवार बनाइने जसपा नेपालका महासचिव लालबाबु राउतले जानकारी दिए । नेपाली कांग्रेस, नेकपा (एमाले) र जसपा नेपालबीच चुनावी गठबन्धन हुन लागेको हो ।


सन
Author:self

साईन न्युज

Published on January 7, 2026

More from

Related Posts