
Share this profile

Share this profile
नेपाल विद्यार्थी संघ सिटिइभिटी (NSU CTEVT) सेन्ट्रल कमिटी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ अन्तर्गतको एक प्रभावशाली प्राविधिक पङ्क्ति हो। यस समितिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) र यसअन्तर्गतका कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूको हक, हित र अधिकारको रक्षाका लागि काम गर्दछ।
सुलभ र गुणस्तरीय प्राविधिक शिक्षाको पहुँच, निष्पक्ष छात्रवृत्ति वितरण, कलेजहरूको अनियमितता नियन्त्रण र प्राविधिक विद्यार्थीहरूलाई व्यावहारिक अवसर दिलाउन यो समिति निरन्तर क्रियाशील रहन्छ। विद्यार्थी राजनीतिको माध्यमबाट प्राविधिक शिक्षा क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनु र दक्ष जनशक्ति निर्माणमा टेवा पुर्याउनु यस कमिटीको मुख्य उद्देश्य